FAQs Complain Problems

मुड्केचुला गाउँपालिकाकाे GIS नक्सा

Read More

मुड्केचुला गाउँपालिकाकाे प्रतिक्षालय

Read More

हिउँद मुड्केचुला गाउँपालिकाकाे कार्यालय

Read More

मुड्केचुला गाउँपालिकाकाे कार्यालय

Read More

भत्ता वितरण कार्यक्रम

Read More

मुड्केचुला गाउँपालिका हिउँद द्रश्य

Read More

मुड्केचुला गाउँपालिकाको संक्षिप्त परिचय

मुड्केचुला गाउँपालिका  कर्णाली प्रदेश  को कर्णाली अञ्चलको डोल्पा जिल्लाको ६ वटा गाउँपालिका र २ वटा नगरपालिका मध्ये एक गाउँपालिका हो । यस गाउँपालिका अन्तर्गत साविकको कालिका,ईला,नर्कु,सर्मी,होर्ता,ओक्टा गाविसहरु पर्छ । यस गाउँपालिकालाई हाल ९ वटा वडामा विभाजन गरिएको छ जस मध्ये कालिकालाई तिन(१,२,३),नर्कुलाई तिन(४,५,६) र सर्मी लाई तिन(७.८,९) भागमा विभाजन गरिएको छ । यस गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय नर्कु मा रहेको छ । नेपालको जनगणना २०६८ अनुसार यस गाउँपालिकामा ५१६५ जनसंख्या रहेको छ जस मध्ये २६३२ पुरुष र २५३३ महिला रहेका छन् । यस गाउँपालिकाको जम्मा  जम्मा क्षेत्रफल २५०.०८ ( वर्ग कि.मी.) र

तपाईलाइ गाउँपालिकाको कामकारबाहि कस्तो लाग्छ?

धेरै राम्रो
51% (30 votes)
राम्रो
19% (11 votes)
ठिकै
8% (5 votes)
सुधार आवश्यक
22% (13 votes)
Total votes: 59

Pages

सूचना तथा समाचार

जनप्रतिनिधिज्यूहरु

अध्यक्ष
उपाध्यक्ष

कर्मचारीहरु

नि. प्रमुख प्रशासकीय अधिकृत
स्वास्थ्य संयोजक
सूचना प्रविधि अधिकृत
इन्जिनियर
शाखा अधिकृत
कृषि प्रमुख
नायव सुव्वा
लेखापाल
रोजगार संयोजक
सव इन्जिनियर

सेवाहरु

सेवा प्रकारः- पन्जिकरण
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र
२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
४. बिषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु

सेवा प्रकारः- संस्था तथा ब्यबसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. बिद्यालय कक्षा बृद्धिका लागि निवेदन
२. बिद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
३. स्थानीय तहको नाममा चालु आ.व. को नविकरण सहितको ब्यवसाय दर्ता प्रमाण पत्र
४. सरकारी बाहेकका बिद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
६. निरीक्षण प्रतिवेदन

सेवा प्रकारः- पन्जिकरण
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र निवेदनको पत्र
२. सरी जाने ब्यक्तिहरुको नागरिकताको प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्मदर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि
३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि/घर वा जग्गा नभएको हकमा ब्यबसाय वा बसाई खुल्ने प्रमाण कागजात
४. घर जग्गा भएको हकमा घर जग्गा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा एकीकृतसम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५. घर जग्गा नभएको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौता

सेवा प्रकारः- संस्था तथा ब्यबसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. बिद्यालय ठाउँसारीका लागि निबेदन
२. बिद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
३. स्थानीय तहको नामको नवीकरण सहितको ब्यवसाय दर्ता प्रमाणपत्र
४. (सरकारी एवं सामुदायिक बिद्यालयबाहेक अन्यमा) चालु आ.व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुबैको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बाहाल कर तिरेको रसिद ̷ नतिरेको भए तिर्नु बुझाउनु पर्ने
६. स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
७. निरीक्षण प्रतिबेदन
८. सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र

सेवा प्रकारः- संस्था तथा ब्यबसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. निवेदकन पत्र
२. ब्यबसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३. आफ्नो घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा कर निर्धारण स्वीकृत भएको कागजात
४. बाहालमा भए सम्झौता पत्रको प्रतिलिपि
५. दुई प्रति पासपोर्ट साइजको फोटो

Pages