मुख्य समाचार
सेवाहरु


१. निवेदन तथा नागरिकता प्रमाणपत्र प्रतिलिपि
२. नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
३. सर्जमिन गरी बुझ्नुपर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
४. चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५. नाता प्रमाणित गर्ने ब्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो


१. निवेदन
२. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
३. नापी नक्सा
४. चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५. जग्गा धनीले स्वीकृतिको सनाखतगर्नुपर्ने


१. निवेदन
२. संस्था नविकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं बिधानको प्रतिलिपि वा नियमावलिको प्रतिलिपि
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गाको कर तिरेको रसिद
४. बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु पर्ने
५. आवश्यकता अनुसार सर्जमिन मुचुल्का


१. निवेदन
२. सस्थाको नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
४. आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का
५. स्थानीय सर्जमिन मुचुल्का


१. निवेदन पत्र
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४. साबिक लगत प्रमाणित प्रतिलिपि
५. फिल्डबुक उतार
६. स्थलगत निरीक्षण प्रतिबेदन
७. जग्गाको नापी नक्सा
८. जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
९. स्थानीय सर्जमिन मुचुल्का


१. निवेदन पत्र
२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
४. बिषयसँग सम्बन्धित अन्य प्रमाण कागजातहरु


१. बिद्यालय कक्षा बृद्धिका लागि निवेदन
२. बिद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
३. स्थानीय तहको नाममा चालु आ.व. को नविकरण सहितको ब्यवसाय दर्ता प्रमाण पत्र
४. सरकारी बाहेकका बिद्यालयका हकमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
६. निरीक्षण प्रतिवेदन


१. नागरिकताको प्रमाण पत्रको प्रतिलिपि र निवेदनको पत्र
२. सरी जाने ब्यक्तिहरुको नागरिकताको प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्मदर्ता वा उमेर खुलेको निस्साको प्रमाणित प्रतिलिपि
३. जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि/घर वा जग्गा नभएको हकमा ब्यबसाय वा बसाई खुल्ने प्रमाण कागजात
४. घर जग्गा भएको हकमा घर जग्गा भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा एकीकृतसम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५. घर जग्गा नभएको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौता


१. बिद्यालय ठाउँसारीका लागि निबेदन
२. बिद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
३. स्थानीय तहको नामको नवीकरण सहितको ब्यवसाय दर्ता प्रमाणपत्र
४. (सरकारी एवं सामुदायिक बिद्यालयबाहेक अन्यमा) चालु आ.व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुबैको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५. बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बाहाल कर तिरेको रसिद ̷ नतिरेको भए तिर्नु बुझाउनु पर्ने
६. स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
७. निरीक्षण प्रतिबेदन
८. सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र


१. निवेदकन पत्र
२. ब्यबसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३. आफ्नो घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा कर निर्धारण स्वीकृत भएको कागजात
४. बाहालमा भए सम्झौता पत्रको प्रतिलिपि
५. दुई प्रति पासपोर्ट साइजको फोटो