FAQs Complain Problems

मुड्केचुला गाउँपालिकाकाे GIS नक्सा

Read More

मुड्केचुला गाउँपालिकाकाे प्रतिक्षालय

Read More

हिउँद मुड्केचुला गाउँपालिकाकाे कार्यालय

Read More

मुड्केचुला गाउँपालिकाकाे कार्यालय

Read More

भत्ता वितरण कार्यक्रम

Read More

मुड्केचुला गाउँपालिका हिउँद द्रश्य

Read More

मुड्केचुला गाउँपालिकाको संक्षिप्त परिचय

मुड्केचुला गाउँपालिका  कर्णाली प्रदेश  को कर्णाली अञ्चलको डोल्पा जिल्लाको ६ वटा गाउँपालिका र २ वटा नगरपालिका मध्ये एक गाउँपालिका हो । यस गाउँपालिका अन्तर्गत साविकको कालिका,ईला,नर्कु,सर्मी,होर्ता,ओक्टा गाविसहरु पर्छ । यस गाउँपालिकालाई हाल ९ वटा वडामा विभाजन गरिएको छ जस मध्ये कालिकालाई तिन(१,२,३),नर्कुलाई तिन(४,५,६) र सर्मी लाई तिन(७.८,९) भागमा विभाजन गरिएको छ । यस गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय नर्कु मा रहेको छ । नेपालको जनगणना २०६८ अनुसार यस गाउँपालिकामा ५१६५ जनसंख्या रहेको छ जस मध्ये २६३२ पुरुष र २५३३ महिला रहेका छन् । यस गाउँपालिकाको जम्मा  जम्मा क्षेत्रफल २५०.०८ ( वर्ग कि.मी.) र

तपाईलाइ गाउँपालिकाको कामकारबाहि कस्तो लाग्छ?

धेरै राम्रो
51% (30 votes)
राम्रो
19% (11 votes)
ठिकै
8% (5 votes)
सुधार आवश्यक
22% (13 votes)
Total votes: 59

Pages

सूचना तथा समाचार

जनप्रतिनिधिज्यूहरु

अध्यक्ष
उपाध्यक्ष

कर्मचारीहरु

नि. प्रमुख प्रशासकीय अधिकृत
स्वास्थ्य संयोजक
सूचना प्रविधि अधिकृत
इन्जिनियर
शाखा अधिकृत
कृषि प्रमुख
नायव सुव्वा
लेखापाल
रोजगार संयोजक
सव इन्जिनियर

सेवाहरु

सेवा प्रकारः- घर जग्गा तथा नक्शा पास
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१) घर कायम सिफारिस पाँउ भन्ने सम्बन्धी निवेदन
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
४) स्थलगत प्रतिवेदन
५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद

सेवा प्रकारः- घर जग्गा तथा नक्शा पास
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१। घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२। निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३। मृतक र निवेदकबीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४। जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५। सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६। चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

Pages