FAQs Complain Problems

मुड्केचुला गाउँपालिकावाट देखिने द्रश्य

Read More

मुड्केचुला गाउँपालिकाकाे प्रतिक्षालय

Read More

हिउँद मुड्केचुला गाउँपालिकाकाे कार्यालय

Read More

मुड्केचुला गाउँपालिकाकाे कार्यालय

Read More

भत्ता वितरण कार्यक्रम

Read More

मुड्केचुला गाउँपालिका हिउँद द्रश्य

Read More

जन प्रतिनिधि

पदाधिकारी

नि. प्रमुख प्रशासकीय अधिकृत
सूचना प्रबिधि अधिकृत / सूचना अधिकारी
स्वास्थ्य संयोजक
इन्जिनियर
रोजगार संयोजक

सेवाहरु

सेवा प्रकारः- प्रशासनिक सेवा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) आर्थिक अवस्था कमजोर भएको पुष्टि हुने कागजात

सेवा प्रकारः- प्रशासनिक सेवा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जग्गा धनी प्रमाण पुर्जा
३) आयश्रोत भए आयस्रोत खुल्ने कागजात
४) अन्य आवश्यक कागजात
५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर र बाहाल तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
६) सर्जमिन मुचुल्का

सेवा प्रकारः- पन्जिकरण
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१. निवेदन पत्र र अङ्गिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
२. साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारबाही चलाएको पुष्टि गर्ने कागजातहरु
३. नेपालमा १५ बर्षदेखि कुनै ब्यबसाय वा काम गरी बसेको प्रमाणपत्रको प्रतिलिपि
४. वैवाहिक अङ्गिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
५. नेपाली भाषा लेख्न बोल्न जान्ने प्रमाण कागजातहरु
६. पासपोर्ट साइजको फोटो ३ प्रति
७. चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
८. सर्जमिन मुचुल्का

सेवा प्रकारः- पन्जिकरण
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र आमा ̷ बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पति ̷ आमा ̷ बुवाको नागरिकाता प्रमाणपत्रको प्रतिलिपि
४) चारित्रिक प्रमाणपत्रको प्रतिलिपि९बिद्यार्थीको हकमा०
५) विवाह दर्ताको प्रतिलिपि ९विवाहितको हकमा०
६) बसाई सरी आएको हकमा बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०) प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकाताको प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा तथा नक्शा पास
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) बसाइसराइको हकमा बसाइसराइ दर्ता प्रमाणपत्रको प्रतिलिपि
३) ,चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
४) जग्गा धनी प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा तथा नक्शा पास
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्वर, टोल, वा बाटोको नाम
२) बाहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) कर्मचारिको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र
४) घरबहाल कर तिरेको रसिद
५) घरबहालको सम्झौता पत्र

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्र ̷ जन्मदर्ता प्रतिलिपि
२) कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धी मेडिकल सुपरीटेन्डेन्टको सिफारिस
३) ब्यक्ति स्वयम् उपस्थित हुनुपर्ने वा सम्बन्धित कर्मचारीको प्रतिवेदन

सेवा प्रकारः- प्रशासनिक सेवा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- प्रशासनिक सेवा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) घर भएमा चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद, ब्यवसाय कर तिरेको रसिद
३) शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि

सेवा प्रकारः- घर जग्गा तथा नक्शा पास
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१) मोहि लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन
२) निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४) जग्गाको प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
५) चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
६) जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि

Pages

जानकारी