FAQs Complain Problems

मुड्केचुला गाउँपालिकावाट देखिने द्रश्य

Read More

मुड्केचुला गाउँपालिकाकाे प्रतिक्षालय

Read More

हिउँद मुड्केचुला गाउँपालिकाकाे कार्यालय

Read More

मुड्केचुला गाउँपालिकाकाे कार्यालय

Read More

भत्ता वितरण कार्यक्रम

Read More

मुड्केचुला गाउँपालिका हिउँद द्रश्य

Read More

जन प्रतिनिधि

पदाधिकारी

नि. प्रमुख प्रशासकीय अधिकृत
सूचना प्रबिधि अधिकृत / सूचना अधिकारी
स्वास्थ्य संयोजक
इन्जिनियर
रोजगार संयोजक

सेवाहरु

सेवा प्रकारः- घर जग्गा तथा नक्शा पास
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१) घर कायम सिफारिस पाँउ भन्ने सम्बन्धी निवेदन
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
४) स्थलगत प्रतिवेदन
५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद

सेवा प्रकारः- घर जग्गा तथा नक्शा पास
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१। घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२। निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३। मृतक र निवेदकबीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४। जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५। सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६। चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

Pages

जानकारी