FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

 

Ans.

-राज्यबाट प्रदान गरिने सम्पुर्ण पुर्वाधारहरु सजिलै रुपमा प्राप्त गर्ने ।

-हामीले तिरेका कर हाम्रै लागी ,समृद्ध, राष्ट निर्माणको लागी भावना अनुरुप

-हामीले तिरको करले राज्यको मुख्य आयश्रोत भएकोले राज्यको आर्थिक वृद्धिमा टेवा पुर्याई दिगो विकास गर्ने

Ans.आफ्नो नाममा रहेको सम्पति विवरण फारम भरी सम्पति दाखिला गर्ने तथा घर र सम्पतिको गाउँपालिकाले अनुमानित मुल्याकंन गरे बमोजिमको कुल सम्पतिको ०.०१ प्रतिशतको दरले दाखिला गर्ने ।

Ans.सकिन्छ एस.एल.सी वा एस.ई.ई.वा यिनी भन्दा माथिल्लो तहको उर्तिण भएको मितीले ६ महिना नाघेको अवस्थामा लब्धांक र चारित्रिक प्रमाणपत्रको अधारमा सच्याउन सकिन्छ ।

Ans.बाबुको ठेगाना नभएका बच्चाको जन्मदर्ता गर्ने सुचना फारममा बाबुको विवरण भर्ने महलमा ठेगाना नभएको व्यहोरा लेखी आमा सुचक बनी जन्मदर्ता गर्न मिल्छ ।

Ans.पाउदैनन्,एक आर्थिक वर्षको बजेट अर्को आर्थिक बर्षको नमिल्ने अर्थात फ्रिज हुने र त्यसतो  रकम नेपाल सरकारको राजश्वमा फिर्ता दाखिला हुन्छ ।

Ans.सामाजिक सुरक्षा भत्ता पाउनको लागी जेष्ठ नागरिकहरुले हरेक आ.व.को श्रावण देखि मंशिर १५ सम्म सम्वन्धित वडा कार्यालय वा गाउँपालिकामा निवेदन दिनु पर्छ ।तर अन्य जस्तै एकल महिला ,बिधवा,अपा∙ता भएका व्यक्तिहरु तथा दलित बालबालिकाको हकमा जहिले सुकै निवेदन दिन सकिन्छ ।

Ans :मुड्केचुला गाउँपालिकाको क्षेत्रफल २५० वर्ग कि.मी. रहेको छ ।

Ans:नेपालको जनगणना २०६८ को अनुसार मुड्केचुला गाउँपालिकाको कुल जनसंख्या ५१६५ रहेको छ जसमध्ये २६३२ पुरुष र २५३३ महिला रहेका छन् ।

Ans.मुड्केचुला गाउँपालिकाको सम्पर्क नं :९९४८७०१३३ वा ९८५८३९०१०० वा Fax:994870133 र ईमेलःinfo@mudkechulamun.gov.np,ito.mudkechulamun@gmail.com बा website :www.mudkechulamun.gov.np बाट पनि सम्र्पक गर्न सकिन्छ ।

Ans.प्रहरी सर्जिमिन मुचुल्का,सम्बन्धित वडाको सिफारिस सहितको निवेदन दर्ता गर्ने, तोक लगाउने र स्थानिय तहले तोकिएको सहयाता उपल्वध गराउने छ ।

Pages