FAQs Complain Problems

12.सम्पति कर दाखिला कसरी गर्ने ?

Ans.आफ्नो नाममा रहेको सम्पति विवरण फारम भरी सम्पति दाखिला गर्ने तथा घर र सम्पतिको गाउँपालिकाले अनुमानित मुल्याकंन गरे बमोजिमको कुल सम्पतिको ०.०१ प्रतिशतको दरले दाखिला गर्ने ।