FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

Ans. १) निवेदन दर्ता गने २) तोक लगाउने ३)सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपल्वध गराउने ।

Ans :गाउँपालिकाबाट जन्मदर्ता,मृत्युदर्ता,बसाई सराई,समाजिक सुरक्षा प्रमाणपत्र तथा अन्य प्रमाणपत्र पाउन सकिन्छ साथै गैर सरकारी संस्था दर्ता, प्राकृतिक प्रकोप सहयता सहित अन्य सेवा सुविधा प्राप्त गर्न सकिन्छ ।

Ans:नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने डोल्पा जिल्लामा मुड्केचुला गाउँपालिका अवस्थित छ ।

Pages