FAQs Complain Problems

9.अघिल्लो आ.व.मा भत्ता लिन नपाएका व्यक्तिले चालु आ.व.मा पाउँछन कि पाउँदैन ?

Ans.पाउदैनन्,एक आर्थिक वर्षको बजेट अर्को आर्थिक बर्षको नमिल्ने अर्थात फ्रिज हुने र त्यसतो  रकम नेपाल सरकारको राजश्वमा फिर्ता दाखिला हुन्छ ।