मुख्य समाचार
सेवाहरु
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
१. निवेदन तथा नागरिकता प्रमाणपत्र प्रतिलिपि
२. नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
३. सर्जमिन गरी बुझ्नुपर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
४. चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५. नाता प्रमाणित गर्ने ब्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
१. निवेदन
२. जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि
३. नापी नक्सा
४. चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५. जग्गा धनीले स्वीकृतिको सनाखतगर्नुपर्ने
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
१. निवेदन
२. संस्था नविकरण सहितको प्रमाणपत्रको प्रतिलिपि एवं बिधानको प्रतिलिपि वा नियमावलिको प्रतिलिपि
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गाको कर तिरेको रसिद
४. बहालमा भए सम्झौता पत्र प्रतिलिपि र बहाल कर तिरेको रसिद/नतिरेको भए तिर्नु पर्ने
५. आवश्यकता अनुसार सर्जमिन मुचुल्का
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
१. निवेदन
२. सस्थाको नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
४. आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का
५. स्थानीय सर्जमिन मुचुल्का
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-
१. निवेदन पत्र
२. नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३. चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४. साबिक लगत प्रमाणित प्रतिलिपि
५. फिल्डबुक उतार
६. स्थलगत निरीक्षण प्रतिबेदन
७. जग्गाको नापी नक्सा
८. जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
९. स्थानीय सर्जमिन मुचुल्का