FAQs Complain Problems

मुड्केचुला गाउँपालिकाकाे GIS नक्सा

Read More

मुड्केचुला गाउँपालिकाको संक्षिप्त परिचय

मुड्केचुला गाउँपालिका  कर्णाली प्रदेशको कर्णाली अञ्चलको डोल्पा जिल्लाको ६ वटा गाउँपालिका र २ वटा नगरपालिका मध्ये एक गाउँपालिका हो । यस गाउँपालिका अन्तर्गत साविकको कालिका,ईला,नर्कु,सर्मी,होर्ता,ओक्टा गाविसहरु पर्छ । यस गाउँपालिकालाई हाल ९ वटा वडामा विभाजन गरिएको छ जस मध्ये कालिकालाई तिन(१,२,३),नर्कुलाई तिन(४,५,६) र सर्मी लाई तिन(७.८,९) भागमा विभाजन गरिएको छ । यस गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय नर्कु मा रहेको छ । नेपालको जनगणना २०७८ अनुसार यस गाउँपालिकाम

Pages

जनप्रतिनिधिज्यूहरु

अध्यक्ष
उपाध्यक्ष

कर्मचारीहरु

प्रमुख प्रशासकीय अधिकृत
सूचना प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः- घर जग्गा तथा नक्शा पास
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१) घर कायम सिफारिस पाँउ भन्ने सम्बन्धी निवेदन
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
४) स्थलगत प्रतिवेदन
५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद

सेवा प्रकारः- घर जग्गा तथा नक्शा पास
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालयः- समन्धित वडा
सेवा शुल्कः- स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरुः-

१। घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
२। निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३। मृतक र निवेदकबीचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
४। जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
५। सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
६। चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

Pages

महत्त्वपूर्ण जानकारी