मुख्य समाचार
घर पाताल प्रमाणित
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय: 
समन्धित वडा
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
१.	निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२.	घरको नक्सा, नक्सा पास प्रमाण पत्र
३.	स्थलगत निरीक्षण प्रतिवेदन
४.	चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५.	आवश्यकता अनुसार सर्जमिन मुचुल्का
प्रक्रिया: 
१.	निवेदन सहित तोकिएको कागजात पेश गर्ने
२.	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३.	निवेदन दर्ता गर्ने
४.	तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५.	निवेदकले तोकिएको शुल्क बुझाउने
६.	चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
