मुख्य समाचार
कोठा खोल्न कार्य/रोहवरमा वस्ने कार्य
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय: 
समन्धित वडा
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
१.	कारण प्रष्ट खुलेको निवेदन
२.	चालु आ.व. सम्मको घर जग्गा कर, बाहाल कर र मालपोत तिरेको रसिद
३.	बहाल सम्झौताको प्रमाणित प्रतिलिपि
४.	जिल्ला प्रशासन कार्यालयको पत्र
५.	स्थानीय सर्जमिन मुचुल्का
६.	आवश्यकता आनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्का
प्रक्रिया: 
१.	निवेदन सहित तोकिएको कागजात पेश गर्ने
२.	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३.	निवेदन दर्ता गर्ने
४.	निवेदकले तोकिएको शुल्क बुझाउने
५.	रोहबरमा बस्ने कर्मचारी तोक्ने
६.	वडा कार्यालयबाट प्रेषित ३५ दिने म्याद पत्रको सूचना प्रमाणित प्रतिलिपि
