मुख्य समाचार
संरक्षक सिफारिस(ब्यक्तिगत)
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय: 
समन्धित वडा
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
१.	निवेदन
२.	सस्थाको नवीकरण सहितको प्रमाणपत्रको प्रतिलिपि
३.	चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
४.	आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का
५.	स्थानीय सर्जमिन मुचुल्का
प्रक्रिया: 
१.	निवेदन सहित तोकिएको कागजात पेश गर्ने
२.	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३.	निवेदन दर्ता गर्ने
४.	तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५.	निवेदकले तोकिएको शुल्क बुझाउने
६.	चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
