मुख्य समाचार
बिद्यालय ठाउँ सारी सिफारिस
सेवा प्रकार:
१.	बिद्यालय ठाउँसारीका लागि निबेदन
२.	बिद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
३.	स्थानीय तहको  नामको नवीकरण सहितको ब्यवसाय दर्ता प्रमाणपत्र
४.	(सरकारी एवं सामुदायिक बिद्यालयबाहेक अन्यमा) चालु आ.व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ दुबैको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
५.	बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बाहाल कर तिरेको रसिद ̷ नतिरेको भए तिर्नु बुझाउनु पर्ने
६.	स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि
७.	निरीक्षण प्रतिबेदन
८.	सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र
१.	निवेदन सहित तोकिएको कागजात पेश गर्ने
२.	वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३.	निवेदन दर्ता गर्ने
४.	तोकिएको कर्मचारीले आवश्यकता अनुसार स्थलगत सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
५.	निवेदकले तोकिएको शुल्क बुझाउने
६.	चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने
