मुख्य समाचार
मोहि लगत कट्टा सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय: 
समन्धित वडा
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
१)	मोहि लगत कट्टा हुनुपर्ने पूर्ण विवरणको निवेदन
२)	निवेदकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
३)	जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
४)	जग्गाको प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
५)	चालु आ।व। सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
६)	जग्गाको श्रेस्ता र फिल्डबुकको प्रमाणित प्रतिलिपि
