मुख्य समाचार
घर कायम सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय: 
समन्धित वडा
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
१)	घर कायम सिफारिस पाँउ भन्ने सम्बन्धी निवेदन
२)	नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३)	सम्बन्धित जग्गाको लालपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
४)	स्थलगत प्रतिवेदन
५)	चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद
