मुख्य समाचार
विपन्न विद्यार्थी छात्रवृत्ति सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय: 
समन्धित वडा
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 
१)	निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२)	शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
