FAQs Complain Problems

ब्यबसाय दर्ता सिफारिस

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय: 
समन्धित वडा
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 

१. निवेदकन पत्र
२. ब्यबसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३. आफ्नो घर भए चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा कर निर्धारण स्वीकृत भएको कागजात
४. बाहालमा भए सम्झौता पत्रको प्रतिलिपि
५. दुई प्रति पासपोर्ट साइजको फोटो

प्रक्रिया: 

१. निवेदन सहित तोकिएको कागजात पेश गर्ने
२. वडा अध्यक्ष ̷ वडा सदस्य ̷ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
३. निबेदन दर्ता गर्ने
४. निवेदकले तोकिएको शुल्क बुझाउदने
५. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने