FAQs Complain Problems

बसाइसराइ जाने/आउने दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय: 
समन्धित वडा
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. बसाईसराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालय बसाईसराईको कागजात
३. जहाँ जाने त्यस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने
४. जाने आउने ब्यक्तिको नागरिकता/जन्मदर्ताको प्रतिलिपि
५. चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

प्रक्रिया: 

१. घटना घटेको ३५ दिनभित्र सपरिवारको बसाईसराई भए परिवारको मुख्य ब्यक्तिले सूचना दिने
२. एकजनाको मात्र बसाइसराइ भए निजले सूचना दिने