FAQs Complain Problems

अन्य कार्यालय माग अनुसार विवरण खुलाई पठाउने कार्य

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष ̸ वडा सदस्य ̸ वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
सेवा दिने कार्यालय: 
समन्धित वडा
सेवा शुल्क: 
स्थानीय तहको निर्णयानुसार
आवश्यक कागजातहरु: 

१. निवेदन तथा नागरिकता प्रमाणपत्र प्रतिलिपि
२. कार्यालयको पत्र
३. बिषयसँग अन्य कागजातहरु

प्रक्रिया: 

१. वडा अध्यक्ष/वडा सदस्य/वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने
२. पत्र दर्ता गर्ने
३. तोकिएको कर्मचारीले विवरण तयार गर्ने
४. चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने