FAQs Complain Problems

11.के शैक्षिक प्रमाणपत्रको आधारमा जन्म मिती सच्याउन सकिन्छ ?

Ans.सकिन्छ एस.एल.सी वा एस.ई.ई.वा यिनी भन्दा माथिल्लो तहको उर्तिण भएको मितीले ६ महिना नाघेको अवस्थामा लब्धांक र चारित्रिक प्रमाणपत्रको अधारमा सच्याउन सकिन्छ ।