FAQs Complain Problems

10.बाबुको ठेगाना नभएका बच्चाको आमाको नामबाट जन्म दर्ता गर्न मिल्छ ?

Ans.बाबुको ठेगाना नभएका बच्चाको जन्मदर्ता गर्ने सुचना फारममा बाबुको विवरण भर्ने महलमा ठेगाना नभएको व्यहोरा लेखी आमा सुचक बनी जन्मदर्ता गर्न मिल्छ ।